अर्थमन्त्री वाग्लेले भन्छन्-‘भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा ९ खर्ब बढी र पाँच वर्षसम्म लाग्न सक्छ’
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको दिगो पुनर्निर्माणका लागि ६ अर्ब अमेरिकी डलर अर्थात् करिब ९ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी लाग्न सक्ने बताएका छन्।हालै बीबीसीलाई दिएको एक अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले सडक, पुल, जलविद्युत् आयोजना र सुरक्षित बस्ती निर्माणसहित पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न ३ देखि ५...

