बीमा कम्पनीको लगानी विविधिकरणमा जोडसँगै प्राधिकरणको कडाई, लाभांश रकम घट्ने संकेत
काठमाण्डौ । पछिल्लो समय बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिएबमोजिम बीमकहरुले पनि विभिन्न क्षेत्रमा लगानीको थालनी गरेका छन् । केही बीमा कम्पनीहरुले शिक्षा क्षेत्र, वायुसेवा क्षेत्र, कृषि, केबलबार र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सुरु गरिसकेका छन् । बीमा प्राधिकरणले बीमकहरुको लगानी...