विश्वकपमा चम्किएका मोरोक्कोका स्टार बुआद्दी भित्र्याउन म्यानचेस्टर सिटीको जोडदार प्रयास, १०० मिलियन युरो माग
काठमाण्डौ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब लिलका प्रतिभाशाली मिडफिल्डर आयुब बुआद्दीलाई अनुबन्ध गर्न तीव्र प्रयास गरिरहेको बताइएको छ। मोरक्कोका १८ वर्षीय मिडफिल्डरले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि युरोपका शीर्ष क्लबहरूको ध्यान उनीतर्फ आकर्षित भएको हो।द एथलेटिकका पत्रकार डेभिड अर्नस्टिनका अनुसार म्यानचेस्टर सिटी बुआद्दीलाई अनुबन्ध...

