मंगलवार, आश्विन २९,२०८१ 09:15:54
IME remit
  • मंगलवार, आश्विन २९,२०८१ 09:15:54
भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा
विश्व अर्थतन्त्र

भारतमा आईफोन १६ किन्नेको थामिनसक्नु भिड, २१ घण्टादेखि लाइनमा

काठमाण्डौ । भारतमा आईफोन १६ खरिद गर्ने ग्राहकहरको लामो लाइन लागेको छ । आईफोन १६ सिरिजको बिक्री आजदेखि सुरु भएको भारतका एप्पल स्टोहरुमा ग्राहकहरुको लम्बेतान लाइन लागेको भारतीय मिडियाले बताएका छन् ।  मुम्बई र दिल्लीका एप्पल स्टोरबाहिर बिहानैदेखि नयाँ आईफोन १६ खरिद गर्ने मानिसहरुको थेगिनसक्नु भिड लागेको बताइएको छ । मानिसहरु स्टोर खुल्नुअघि नै ठूलो संख्यामा जम्मा भएका छन्...

भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की
विश्व अर्थतन्त्र

भारतमा काम गर्नेको संख्या रकेटको गतिमा बढ्दा अर्थतन्त्र बुम, ९६.१० करोड जनसंख्याले काम पाउँदा तरक्की

काठमाण्डा । भारतको जनसंख्याले आगामी वर्षहरूमा देशको विकासमा ठूलो भूमिका खेल्ने प्रक्षेपण गरिएको छ।  सन् २०४५ सम्ममा देशमा श्रमिकको संख्या १७.९ करोडले बढ्ने अनुमान गरिएको छ । यो जानकारी एक रिपोर्टमा दिइएको हो। 

भारतको सामसुङ कारखानामा सयौं मजदुर हडतालमा
विश्व अर्थतन्त्र

भारतको सामसुङ कारखानामा सयौं मजदुर हडतालमा

काठमाण्डौ । भारतमा मोबाइल निर्माता कम्पनी सामसुङको कारखानामा सयौं कर्मचारी हडतालमा उत्रिएका छन् । दक्षिणी भारतको प्रमुख सामसुङ इलेक्ट्रोनिक्सको कारखानामा  मंगलबार सयौं कर्मचारीहरू ज्याला बढाउन माग गर्दै हडतालमा उत्रिएका हुन् ।  यसबाट कारखानाको उत्पादन प्रभावित बनेको छ । दक्षिण कोरियामा आधारित सामसुङ, भारतको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो भारतमा...

५ करोड मानिसबाट भारु.४५ हजार करोड ठग्ने पर्ल ग्रुपका मालिकको मृत्यु
विश्व अर्थतन्त्र

५ करोड मानिसबाट भारु.४५ हजार करोड ठग्ने पर्ल ग्रुपका मालिकको मृत्यु

काठमाण्डौ । भारतको पञ्जावमा बस्ने पर्ल ग्रुपका मालिक तथा ४५ हजार करोड भारु घोटालाका मास्टरमाइन्ड निर्मल सिंहको मृत्यु भएको छ ।  सिंहलाई भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन(सीबीआई)ले पक्राउ गरेको थियो । पक्राउ परेदेखि उनी दिल्लीको तिहाड जेलमा थिए । उनलाई पोन्जी स्किममार्फत करडौ रकम जम्मा गरेको आरोप लागेको थियो । उनले यस क्रममा ५ हजार करोडभन्दा धेरै मानिसहरुलाई ठगेका...

नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली
OTHERS

नर्सरीमा पढ्ने ५ वर्षका विद्यार्थीले ३ कक्षामा पढ्नेलाई हाने गोली

काठमाण्डौ । भारतमा एउटा अचम्म पार्ने घटना घटेको छ । बिहारको सुपौल जिल्लाको लालपट्टी क्षेत्रमा रहेको एक निजी स्कुलमा नर्सरी कक्षामा पढ्ने ५ वर्षका विद्यार्थीले १० वर्षका विद्यार्थीलाई गोली हानेका छन् ।  हातमा गोली लागेपछि ती छात्र गम्भिर घाइते भएका छन् । भारतीय मिडियाका अनुसार यो घटनापश्चात स्कुलमा हंगामा मच्चिएको छ । घटनाको खबर थाहा पाएपछि पुगेको प्रहरीले कसरी ५ वर्षका...

भारतमा ईभी गाडीमा थप अनुदानको माग, बजेटअघि नै माग सम्बोधन हुन सक्ने
AUTO

भारतमा ईभी गाडीमा थप अनुदानको माग, बजेटअघि नै माग सम्बोधन हुन सक्ने

काठमाण्डौ । भारतमा ईभी गाडीको बढ्दो मागलाई सम्बोधन गर्न अटो क्षेत्रबाट थप अनुदानको माग गरिएको छ । वर्तमानको फेम–२ सब्सिडीको समयसीमा २०२४ मार्च ३१ सम्म मात्रै थियो । उक्त समयसीमा समाप्त भएसँगै यतिबेला भारतमा ईभी गाडीको खरिदमा ग्राहकहरुले कुनै पनि अनुदान प्राप्त गरिरहेका छैनन् ।  यस्तोमा भारतीय अटो क्षेत्रका सरोकारवालाहरुले अनुदानको आवश्यकता रहेको माग गरेका छन् । अटो...

रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने
विश्व अर्थतन्त्र

रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने

काठमाण्डौ । रुसले भारतमा ६ वटा आणविक उर्जा प्लान्ट बनाउन सहयोग गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको २ दिने रुस भ्रमणको क्रममा रुस सरकारले यस्तो प्रतिवद्धता जाहेर गरेको हो ।  रुसको परमाणु उर्जा एजेन्सी रोसाटोमले ६ वटा आणविक प्लान्ट बनाउन भारत सरकारलाई सहयोग गर्नेछ । रुसले यसअघि पनि भारतको कुडनकुलम परमाणु उर्जा संयन्त्रकेकेएनपीपी)स्थापना गर्न सहयोग...

भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण
AUTO

भारतमा ईभीको तुलनामा ४ गुणा बढी बिक्री हुँदै हाईब्रिड कार, यस्तो छ कारण

काठमाण्डौ । भारतको अटोमोबाइल्स सेक्टरको ट्रेण्डमा ठूलो परिवर्तन आएको छ । भारतमा आम मानिसहरु ईभी गाडीको भन्दा दोब्बर मूल्य पर्ने भएता पनि हाईब्रिड गाडीप्रति आकर्षित भएका छन् । अप्रिल–जुन महिनाका बीच भारतमा हाईब्रिड सवारी साधनको बिक्रीले ईभी गाडीको बिक्रीलाई पछि पारेको छ ।  बाहन ड्यासबोर्डका अनुसार भारतमा अप्रिलदेखि जुन ११ का बीच प्रतिमहिना ७ हजार ५ सय युनिटका दरले १५...

मुम्बई बन्यो एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर,बेईजिङ दोस्रो स्थानमा झर्यो
विश्व अर्थतन्त्र

मुम्बई बन्यो एशियाको सबैभन्दा धेरै अर्बपति बसोवास गर्ने शहर,बेईजिङ दोस्रो स्थानमा झर्यो

काठमाण्डौ । भारतको राजधानी मुम्बई एशियाको सबैभन्दा धेरै धनाढ्यहरु बस्ने राजधनी बनेको छ । मुम्बई पहिलोपटक चीनको राजधानी बेईजिङलाई पछि पार्र्दे यस्तो उपलब्धी हासिल गरेको हो ।  मुम्बईको ६०३ स्क्वायर किलोमिटर क्षेत्रफलमा ९२ जना अर्बपतिहरु बसोवास गर्छन । हुरुन रिसर्चको २०२४ को ग्लोबल रिच लिस्टका अनुसार गत वर्ष मुम्बईमा २६ जना नयाँ अर्बपति थपिएका छन् ।  

अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ  सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना
विश्व अर्थतन्त्र

अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना

काठमाण्डौ । अब रुसबाट भारतमा केवल १० दिनमा सामान पुग्ने भएको छ । पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीबाट थलिएको रुसले एउटा यस्तो रेलमार्ग बनाईरहेको जसमार्फ रुसबाट १० दिनमै भारतसम्म सामान आईपुग्नेछ ।  अहिले भने रुसबाट भारतमा सामान आउन ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ ।  कयौं शताब्दीदेखि युरोप रुसको प्रमुख व्यापारिक साझेदारका रुपमा रहँदै आएको थियो । तर युक्रेन युद्धबाट भने...

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना
विश्व अर्थतन्त्र

भारतमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धि,एकै वर्षमा थपिए २१६ जना

काठमाण्डौ । विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको अर्थतन्त्रका रुपमा रहेको भारतमा अर्बपतिको संख्या पनि तीव्र गतिले नै बढी रहेको छ । ‘हुरुन इन्डिया रिच लिस्ट २०२३’का अनुसार भारतमा १ हजार ३१९ जनासँग १ हजार करोड भारुभन्दा अधिक सम्पत्ति रहेको छ ।  

भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने
INSURANCE

भारतमा ‘बीमा सुगम’लाई मान्यता,बीमा पोलिसी सस्तो हुने र एकै ठाउँबाट खरिदबिक्री गर्न मिल्ने

काठमाण्डौ । भारतको बीमा नियामक ‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरेटी(आईआरडीएआई)ले इन्स्योरेन्स मार्केट प्लेटफर्म ‘बीमा सुगमको स्थापनाका लागि अनुमति दिएको छ । जसअन्तर्गत एउटा यस्तो बीमा पूर्वाधार बन्नेछ,जहाँ सबै बीमा कम्पनीको जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुनेछ ।  

मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु
NEWS

मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु

काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यमा मोबाइल फोन पड्किएर आगलागी हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ शहरमा घटेको यो घटनामा एकै परिवारका ४ जना बालबालिकाको मृत्यु हुनुका साथै आमाबुवा भने गम्भिर घाईते भएका छन् ।

चुनावअघि मोदीको उपहारः पेट्रोल–डिजेलको मूल्यमा भारु.१५ कटौती
विश्व अर्थतन्त्र

चुनावअघि मोदीको उपहारः पेट्रोल–डिजेलको मूल्यमा भारु.१५ कटौती

काठमाण्डौ । भारतमा पेट्रोल–डिजेलको मूल्यमा व्यापक कटौती गरिएको छ । भारतको केन्द्र सरकारले लक्षद्वीप,एन्ड्रेड र कल्पेली द्वीपका लागि प्रतिलिटर १५ भारु,कावारत्ति र मिनिकायका लागि पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर ५.२ भारु घटाएको हो ।  पेट्रोल र डिजेलको मस्ल्यमा भारी कटौती पछि अब लक्षद्वीप देखि अन्य सबै द्वीपमा पेट्रोलको मूल्य प्रतिलिटर १००.७५ भारु र डिजेलको मूल्य ९५.७१...

चुनावअघि भारतका सरकारी कर्मचारीहरुको महंगी भत्ता ५०% वृद्धि
विश्व अर्थतन्त्र

चुनावअघि भारतका सरकारी कर्मचारीहरुको महंगी भत्ता ५०% वृद्धि

काठमाण्डौ । भारतको केन्द्र सरकारले कर्मचारीहरुको महंगी भत्तामा भत्ता ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । केन्द्र सरकारले आगामी जनवरी १ बाट लागू हुनेगरी आफ्ना कर्मचारीहरुको महंगाई भत्तालाई ४६ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेको हो ।  भारतमा हुन लागेको आम निर्वाचनअघि केन्द्र सरकारको यस्तो निर्णय आएको हो । यसबाट  एक करोडभन्दा बढी कर्मचारी तथा...

सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास
विश्व अर्थतन्त्र

सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास

काठमाण्डौ । भारतले सेमी कन्डक्टर क्षेत्रमा विश्वको अग्रेणी बन्ने महत्वाकांक्षी लक्ष्यका साथ सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेका हुन् ।  शिलान्यासका क्रममा बोल्दै मोदीले भारतले पहिले नै अन्तरिक्ष,परमाणु उर्जा र डिजिटल क्षेत्रमा सफलता हासिल गरिसकेको र अब आउने दिनमा...

ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा
विश्व अर्थतन्त्र

ब्रिटेन–जापानमै मन्दी, धनी भनिएकासहित अन्य १८ देश पनि आर्थिक समस्यामा

काठमाण्डौ । विश्वभर नै फेरि एकपटक मन्दीको कालो बादल मडारिन थालेको छ । जापान र ब्रिटेनजस्ता बलिया अर्थतन्त्र समेत केही समयअघिदेखि मन्दीमा गएका छन् । जीडीपीमा गिरावट आएका कारण जापानको अर्थव्यवस्थामा निकै ठूलो नोक्सानी भएका समाचारहरु बाहिर आएका छन् । यहीकारण विश्वको तेश्रो बलियो अर्थतन्त्रको ताज समेत जापानले गुमाइसकेको छ ।  यूके र जापान ठूला अर्थतन्त्र भएका कारण यहाँ...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.