हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?
काठमाण्डौं । केही समयअघि धितोपत्र दोस्रो बजारमा अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँमै सेयर बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको निकै चर्चा थियो । सर्वसाधारणलाई ५० रुपैयाँमै सेयर बिक्री गरेको सो कम्पनीको सेयरभाउ दोस्रो बजारमा १८ सय क्रस भएको थियो । सो कम्पनीको आइपीओ पाउने लगानीकर्ताहरु मालामाल बनेका थिए । कम्पनीले २०८० भदौमा आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...