धनतेरसमा भारतले राख्यो नयाँ रेकर्ड: एकैदिन १ लाख करोडको सामान बिक्री
काठमाण्डौ । भारतमा धनतेरसको अवसरमा भएको अभूतपूर्व खरिदारीले नयाँ रेकर्ड कायम गरेको छ। अखिल भारत व्यापारी महासंघ (CAIT) का अनुसार, भारतीयहरूले धनतेरसमा करिब १ लाख करोड भारतीय रुपैयाँको सामान किनेका छन्। यसमा सुन र चाँदीको बिक्रीले मुख्य भूमिका खेलेको छ, जसले ६०,००० करोडको कारोबार गर्दै गत वर्षको तुलनामा २५ प्रतिशत बढी भएको छ। धनतेरस हिन्दू पञ्चाङ्गको कार्तिक महिनाको...