स्थानीय चुनावको तयारीमा रास्वपा, नगरपालिकाका उम्मेदवारका लागि आवेदन खुला
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नगरपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवारी दिन चाहने आकांक्षीलाई ‘नगरपालिका क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन आह्वान गरेको हो।रास्वपाले सार्वजनिक सूचनामार्फत...

