ग्राउण्ड जिरो रिपोर्ट: लाभांशभन्दा रिटर्नको खोजी, लगानीकर्ता भन्छन्, ‘अरु नभएपनि दालभातको गुजारा त चलकै छ’
काठमाण्डौ । पछिल्लो समय सेयरबजार सुधारका लागि सबै पक्ष सकारात्मक हुँदाका वाबजुत पनि बजारले लय लिन सकिरहेको छैन । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता, ब्याजदर घट्नु, अर्थतन्त्र सुधारिदै जानु र नीतिगत स्थिरता र सुधार देखिनु बजारको लागि सकारात्मक पक्ष भएपनि लगानीकर्ताको ‘कन्फिडेन्ट’ अझै बढ्न नसकेको बजारको अवस्थाले देखाएको छ ।नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि...

