नेप्से पुनर्संरचनाको खाका तयार, वैदेशिक साझेदारदेखि आईपीओसम्मका अजेण्डा
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई संरचनागत रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित गठित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको र प्रतिस्पर्धी स्टक एक्सचेन्ज बनाउन वैदेशिक रणनीतिक साझेदार भित्र्याउने, स्वामित्व संरचना बदल्ने र भविष्यमा आईपीओ जारी गर्ने सम्भावनासमेत समेटिएको स्रोतले जनाएको छ।समितिले सोमबार...

