ट्रम्पद्वारा भेनेजुएला आवतजावत गर्ने प्रतिबन्धित तेल ट्याङ्करमाथि नाकाबन्दी गर्ने आदेश
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करमाथि पूर्ण नाकाबन्दी गर्ने आदेश दिएका छन् । सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले भेनेजुएलालाई आतंकवाद, लागूपदार्थको तस्करी र मानव बेचबिखनमा संलग्न भएको आरोप लगाउदै लेखेका छन्, ‘त्यसैले, आज म भेनेजुएला प्रवेश गर्ने र छोड्ने सबै स्वीकृत तेल ट्याङ्करहरूको पूर्ण...

