मादुरो पक्राउ गरेपछि ट्रम्प र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेजबीच पहिलोपटक भेटवार्ता, तेल तथा लगानी सहकार्यमा जोड
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजबीच संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मंगलबार पहिलोपटक भेटवार्ता भएको छ। जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि दुई नेताबीच यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।ट्रम्पले आयोजना गरेको एक स्वागत समारोहका क्रममा भएको भेटवार्तामा अमेरिकी...

