‘नो किङ्ग्स’ ले हल्लायो अमेरिका : ट्रम्पविरुद्ध सडकमा जनसागर
वासिङ्टन डीसी । शनिबार मार्च २८, २०२६ मा अमेरिकाका सबै ५० राज्यमा ३,३०० भन्दा बढी स्थानमा 'नो किङ्ग्स' प्रदर्शनको तेस्रो संस्करण भयो। यो प्रदर्शनलाई आयोजकहरूले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो एकैदिनको शान्तिपूर्ण जनआन्दोलनमध्ये एक भनेका छन्। इन्डिभिजिबल, ५०५०१ मुभमेन्ट, एएफएल-सीआईओ, डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका जस्ता सयौं संस्थाको संयुक्त गठबन्धनले आयोजना गरेको यो...

