donald trump

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

1484979035trump-final-pix.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शुक्रबार सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले नयाँ भिजन तथा युुग सुरु भएको प्रतिक्रिया दिंदै भनेका छन्–‘अबको मेरो नयाँ भिजन भनेकै अमेरिकी फ्रस्ट भन्ने हो । अमेरिकी जनताको बर्बादीका दिन अब सकिनेछन् । अब जनताले सरकारलाई नियन्त्रण गर्नेछन् ।’ ट्रम्पले जनता र सरकार साथमा...

निजी जेटदेखि करोडौं तलब, यस्तो हुन्छ अमेरिकी राष्ट्रपतिको लोभलाग्दो जीवन !

1484974635trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले औपचारिक रुपमै शुक्रबार ४५ औं अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका छन् । अब आगामी ४ वर्षसम्म विश्वकै शक्तिशाली देश अमेरिकाको सम्पूर्ण कमाण्ड ट्रम्पको हातमा हुनेछ । ट्रम्पमाथि विश्वले नै चाखलाग्दो नजरले हेरिरहेको छ र उनीमाथि विश्वास तथा आशा  गर्नेहरुको संख्या पनि करोडौं छ । यो पद चुनौतिले भरिएको...

किराको नाम राखियो डोनाल्ड ट्रम्प !

1484843823donald-trump.jpg
बीबीसी । अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड टम्पसँग मिल्दोजुल्दो हेयरस्टाइल भएका कारण एक किराको नाम पनि डोनाल्ड  ट्रम्प नै राखिएको छ ।  यस्तो नाम भएको यो नै विश्वको पहिलो जीव हो ।  नियोपालपा डोनाल्ड ट्रम्पको खोज क्यालिफोर्नियामा क्यानेडियन शोधकर्ता वेजरिक नजारीले गरेका हुन् ।  टाउकोमा रहेको सुनजस्तै कपालका कारण यो किरा...

1602489415NCC-Final-Ads-min.gif

ट्वीट गर्दै कम्पनी डूबाउँदै डोनाल्ड ट्रम्प, पछिल्लो शिकार टोयोटा

1483760062donald-donald.jpg
काठमाण्डौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्वीट गरेर एक कम्पनीलाई ५ मिनेटमै अरबौं रुपैयाँको चूना लगाइदिएका छन् । यो पटक ट्रम्पका कारण जसले अरबौं रुपैयाँ केही मिनेटमा गुमाउनुपर्यो, त्यो हो अटोमोवाइल क्षेत्रको एक चर्चित र बलियो टोयोटा कम्पनी । कम्पनीको बारेमा ट्रम्पले गरेको एक नकारात्मक ट्वीटले केवल ५...

ट्रम्पको अभिव्यक्तिले चीनमा बबाल, ‘एक चीन’ नीति भनेको के हो ?

1481555354donald-trump.jpg
काठमाण्डौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चीन नीतिप्रति प्रश्न उठाएका छन् । उनले भनेका छन् कि चीनबाट फाइदा नलिई चीन नीतिको निरन्तरता दिइनुुको कुनै औचित्य छैन ।  फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ’एक चीन’ नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भने, “म यो बुझ्दिन कि हामी एक चीन नीतिमा...

एच वान बी भिसामा अमेरिका गएकाहरु संकटमा, डोनाल्ड ट्रम्पले दिए यस्तो चेतावनी

1481383017donald-trump.jpg111.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले स्पष्ट शब्दमा भनेका छन् कि अब उनले अमेरिकी नागरिकहरुको ठाउँमा विदेशी कामदार राख्न अनुमति दिने छैनन् । उनले डिज्नी वल्र्ड र अन्य केही कम्पनीको नामै लिएर विदेशी नागरिकहरु अमेरिका आएर अमेरिकी नागरिकहरुको रोजगारीको अधिकार हनन् गरेका गम्भीर आरोप समेत लगाएका छन् । नवनिर्वाचित...

ह्वाइट हाउसमा जब ओबामाले ट्रम्प भेटे....................!!!

1478831426obama-met-trump1.jpg
अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ राष्ट्रपति पदमा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेटेका छन्। मंगलबार भएको चुनावमा अप्रत्याशितरुपमा विजयी भएपछि ट्रम्पको पहिलो पटक राष्ट्रपति ओबामासंग भेट भएको हो। यसअघि मंगलबार राती नै ओबामाले ट्रम्पलाई फोन गरेर बधाई दिएका थिए। दुबै बीच सत्ता हस्तान्तरण लगायतका विषयमा वार्ता...

यस्तो छ डोनाल्ड ट्रम्पको चाखललाग्दो जीवन कहानी

1478682836trump-11111.jpg
एजेन्सी । यो पटक अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प चर्चामा रहे । ट्रम्प अब त्यहाँका४५ औं राष्ट्रपति हुनेछन् ।  ट्रम्पको सफलता, संघर्षको कथा, उनको भनाई तथा भाषण, विवादास्पद अभिव्यक्ति अथवा निजी  जिन्दगीको कथा सबैलाई मिलाउने हो भने निकै मसलेदार र चाखलाग्दो कथा तयार हुन्छ ।...

डोनाल्ड ट्रम्पले जितिहालेका होइनन्, डिसेम्बरमा मात्र छिनोफानो हुने !

1478679954donald-trump.jpg
काठमाण्डौ । तमाम एक्जीट पोलहरुको ठीक विपरीत रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नै हासिल गरेका होइनन् । उनी सम्बद्ध दलले जितका लागि आवश्यक २७०  इलेक्टोरल कलेजमा विजय प्राप्त गरे पनि राष्टपति नै चुनिहालिएको भने होइन ।  राष्ट्रपतिमा  निर्वाचनमा जितको ढोका खुलाउन कुल ५३८ इलेक्टोरल...

हिलारीले हार स्वीकारिन्, डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति

1478678605donald-trump.jpg
काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जित निश्चित देखिएपछि हिलारी क्लिन्टनले हार स्वीकार गरेकी छिन् ।  अमेरिकी मिडियाहरुका अनुसार हिलारीले ट्रम्पलाई फोन...

इमेल काण्डपछि सर्वेक्षण ट्रम्पको पक्षमा

1478175973donald-trump.jpg
वासिङटनः आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन एक साता बाँकी रहँदा विभिन्न सर्वेक्षणले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा जनमत रहेको दाबी गरेका छन् ।चुनावमा पक्ष-विपक्षमा विभाजित भएर बहसमा उत्रिएका छन् । लामो समयसम्म संयुक्त राज्य अमेरिकी राजनीतिमा होमिई धेरै सदस्यहरू उच्च पदसम्म...

भर्खरै

सिडिएसीद्वारा आइपीओको रिजल्ट हेर्ने छुट्टै वेब पोर्टल तयार

सिडिएसीद्वारा आइपीओको रिजल्ट हेर्ने छुट्टै वेब पोर्टल तयार

सीडीएससीले ल्यायो आईपीओ नतिजा हेर्न नयाँ वेबसाइट, महिला लघुवित्तको रिजल्ट यसरी हेर्नुहोस्

सीडीएससीले ल्यायो आईपीओ नतिजा हेर्न नयाँ वेबसाइट, महिला लघुवित्तको रिजल्ट यसरी हेर्नुहोस्

एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

हिमालयन डिस्टिलरीको मूल्य अझै बढ्नसक्ने, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

हिमालयन डिस्टिलरीको मूल्य अझै बढ्नसक्ने, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

नेप्सेद्वारा ‘लगानी’ समूह थप, निफ्रा यसैमा समावेश

नेप्सेद्वारा ‘लगानी’ समूह थप, निफ्रा यसैमा समावेश

नवीन्द्रराज जोशीको अवस्था गम्भीर

नवीन्द्रराज जोशीको अवस्था गम्भीर

प्रोग्रेशिभ फाइनान्स २६ औँ वर्षमा प्रवेश

प्रोग्रेशिभ फाइनान्स २६ औँ वर्षमा प्रवेश

इन्भेस्टमेन्ट बैंक ३६ औँ वर्षमा प्रवेश, यस्ता छन् नयाँ स्किम र योजनाहरु

इन्भेस्टमेन्ट बैंक ३६ औँ वर्षमा प्रवेश, यस्ता छन् नयाँ स्किम र योजनाहरु

सानिमा बैंकले निम्नआय भएका महिलाको उचारमा सहयोग गर्ने, पाटन अस्पतालसँगको सम्झौता नवीकरण

सानिमा बैंकले निम्नआय भएका महिलाको उचारमा सहयोग गर्ने, पाटन अस्पतालसँगको सम्झौता नवीकरण

विश्लेषकहरु भन्छन्, ‘बजार आगामी साताबाट बढ्छ’

विश्लेषकहरु भन्छन्, ‘बजार आगामी साताबाट बढ्छ’

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय

आईपीओ रिजल्ट हेर्न नपाएका आमलगानीकर्ता भन्छन्, ‘अनलाइन मिडियामाथिको अंकुश अनुचित’

आईपीओ रिजल्ट हेर्न नपाएका आमलगानीकर्ता भन्छन्, ‘अनलाइन मिडियामाथिको अंकुश अनुचित’

आईपीओ बाँडफाँड गरेकै दिन महिला लघुवित्तले दियो मर्जरमा जाने संकेत

आईपीओ बाँडफाँड गरेकै दिन महिला लघुवित्तले दियो मर्जरमा जाने संकेत

सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्टमा १०%सम्म छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्टमा १०%सम्म छुट पाउने

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, क्लोजआउटको जोखिम पनि बढ्यो

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, क्लोजआउटको जोखिम पनि बढ्यो