sebon

कलश स्टक मार्केटले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

1696771179kalash.jpg
काठमाण्डौ । कलश स्टक मार्केट प्रालिले धितोपत्र बजारमा  लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले पुरस्कारसहित राष्ट्र व्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विवेकशिल लगानीकर्ताले शेयर बजारमा...

विश्व लगानी सप्ताह : भिजन सेक्यूरिटिजले गर्यो लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

1696749953investment.jpg
काठमाण्डौ । विश्व लगानी सप्ताहको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सहजिकरणमा कम्पनीले काभ्रेको बनेपामा शनिबार एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरि लगानीकर्ताहरुसँग साक्षात्कार गरेको हो...

माथिल्लो मैलुङ खोलाको आईपीओमा पहिलो दिन २ लाख ८४ हजारभन्दा बढिले भरे आवेदन

1696508779ipo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबारदेखि सर्वसाधारणकालागि निष्कासन गरेको आईपीओमा २ लाख ८४ हजारभन्दा बढिले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा पहिलो दिन ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन परेको हो  । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार साँझ ५ बजेर ७ मिनेटसम्ममा  २ लाख ८४ हजार ९६८ जनाले आवेदन...

1695556604Online-Ad.gif

नयाँ टीएमएस यो दसैंमा पनि नआउने, के हुँदै छ काम ?

1696332736tms.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ ।  बिसं २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन) का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। यसअघि  लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर्स...

अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल

1696315009artha.jpg
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा फेरि नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल हुने भएको छ।  अर्थ समितिको आज १३ औँ बैठक बसिरहेको छ। बैठक बिहान ११ बजेबाट सुरु भइसकेको छ।  बैठकमा नयाँ स्टक एक्सचेन्जलगायत ३ वटा विषयमा समितिले आन्तरिक छलफल गर्नेछ। यी ३ वटा विषयमाथिको छलफल दोस्रो कार्यसूचीमा रहेको छ। जसअनुसार नयाँ स्टक...

धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राखौँः धितोपत्र बोर्ड

1696297831se.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रमा लगानी गर्दा धैर्यता, लगनशीलता तथा दूरदृष्टि कायम राख्नुपर्ने सुझाव दिएको छ।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा चेतनामूलक सन्देश जारी गर्दै सेबोनले यस्तो सुझाव दिएको हो। ‘धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता र तथा दूरदृष्टि कायम राखी लगानीलाई दिगो...

हकप्रद ल्याउने भनेकै कमजोर कम्पनीले होः सेबोन अध्यक्ष

16962245733845184698388120809757301979687700451407755n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर ल्याउने भनेकै कमजोर कम्पनीले रहेको तर्क गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सेबोनले आज बिहान काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि बाहिरिने क्रममा लगानीकर्ताले सेबोन अध्यक्ष हमाललाई घेराउ गर्दै सेयर बजार...

सेयर बजार सुधारका लागि केही नीतिगत निर्णयहरु छिट्टै आउने अर्थमन्त्रीको संकेत

16962226093844195787087675446304985785990944156447455n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजार सुधारका लागि आवश्यक केही नीतिगत निर्णयहरु छिट्टै आउने संकेत गरेका छन्।  वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आज काठमाण्डौमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महले यस्तो संकेत गरेका हुन्। ‘अहिले विविध कारणले सेयर बजार तल झरेको छ’, उनले भने, ‘नीतिगत...

लगानीकर्ताका गुनासा सम्बोधन गर्न धितोपत्र बोर्डले ल्यायो च्याटबोट सेवा

16962211623841882688201529863215336647966873187419831n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न आफ्नो वेबसाइटमा च्याटबोट सेवाको सुरुआत गरेको छ। वर्ल्ड इन्भेटर विक–२०२३का अवसरमा आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी धितोपत्र बोर्डले च्याटबोट सेवाको सुरुआत गरिएको जानकारी गराएको हो।  कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आजबाट...

विश्व लगानीकर्ता सप्ताह- २०२३ को तयारी पुरा

1696164822sebon.jpg
काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह - २०२३ को तयारी पुरा भएको बताएको छ । बोर्डका अनुसार  आगामी असोज १५ देखि २१ गतेसम्म मनाइने लगानीकर्ता सप्ताहको तयारी पुरा भएको छ । बोर्डले साताब्यापी रुपमा विभिन्न कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह आयोजना गर्न लागेको हो ।उक्त अवसरमा बोर्डले निबन्ध प्रतियोगिता सञ्चालन...

सेयर धितो कारोबार ‘ट्रेडर’लाई झनै सहज, फुकुवा भएकै दिन बेच्न मिल्ने

16958157093817655689690056808549854832330778200024256n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेपछि अब लगानीकर्ताले सेयर धितो कर्जामार्फत प्लेजेजमा राखेको सेयर फुकुवा गरेकै दिन बेच्न सेक्न भएका छन्। यसअघि धितोमा राखिएको सेयर फुकुवा भएको भोलिपल्टमात्रै बेच्न मिल्थ्यो।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब...

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

1695725574ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भौतिक पूर्वाधारको काम ६५ प्रतिशत पूरा गरेका जलविद्युत कम्पनीहरुलाई मात्र आईपीओ ल्याउन अनुमति दिन नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई सुझाव दिएको छ।  धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा इप्पानका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन्। इप्पान पदाधिकारीले जलविद्युत...

वर्ल्ड इन्भेस्टर विकमा सप्ताव्यापी कार्यक्रम गर्दै सेबोन (कार्यक्रम तालिकासहित)

1695562792sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ।  सेबोनले बजार सरोकारवालाहरुको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। सप्ताहव्यापी कार्यक्रम असोज १५ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ।  यो सहप्ताव्यापी कार्यक्रमअन्तर्गत सेबोनले...

नयाँ स्टक एक्सचेन्ज ल्याएरमात्रै सेबोन छाड्ने योजनामा रमेश हमाल, कार्यकाल थप्न तीव्र लबिङ

1695196650ramesh.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज ल्याउनकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल अझै १ वर्ष थप्न लबिङ सुरु गरेका छन्।  सेबोनमा हमालको कार्यकाल आउँदो पुस १८ गते सकिँदैछ। समय कम रहेकै कारण हमालले अहिले कार्यकाल थप गर्न राजनीतिक शक्तिकेन्द्रहरुमा तीव्र लबिङ गरिरहेको सेबोन स्रोत बताउँछ। &lsquo...

धितोपत्र बोर्डबाट यी दुई म्युचुअल फन्डले पाए थप इकाइहरु बिक्रीको अनुमति

1695191369mutual-funds.png
काठमाण्डौ । दुईवटा म्युचुअल फन्डले थप इकाइको स्वीकृति पाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईबिएल सहभागिता फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको छ।  ‘एनआईबिएल सहभागिता फन्ड’ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धक...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?