सत्तारुढले नै गिजोले गभर्नर नियुक्ति प्रकरण, दम्भः दुईतिहाईको, नियुक्तिमा चाहिँ बलमिच्याईं
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रकरण थप गिजोलिने जोखिम बढेको छ । प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको शीर्ष नेतृत्व विवादास्पद पात्रहरुलाई अगाडि सार्दै गभर्नरका सम्भावित उम्मेद्वारहरुको नाम फेर्दै हिँड्न थालेपछि विरोधका स्वरहरु थपिन थालेका छन्, जसका कारण यो प्रक्रिया अझै गिजोलिने र अन्यौल बढ्ने जोखिम देखिएको छ । दुई दलका शीर्ष...