आईपीओ स्वीकृतिमा ठूलो फेरबदल, कर्मचारीको टेबलबाट सिस्टममा जाँदै फाइल !
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन स्वीकृतिको प्रक्रियालाई पारदर्शी, स्वचालित र छिटो बनाउन डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस’ (एसओपी) तयार गरिसकेको छ । सेबोनका अनुसार नयाँ प्रणाली लागू भएपछि आईपीओ स्वीकृतिसँग सम्बन्धित अधिकांश प्रक्रिया डिजिटल माध्यमबाटै अघि बढ्नेछ । आवेदन दर्तादेखि आवश्यक...

