‘अक्सन बजार’ बन्द गर्नेगरि धितोपत्र बोर्डलाई सुझाव, टाठाबाँठाको धन्दा बन्द हुँदै
काठमाण्डौ । धितोपत्र बोर्डमा हालको अक्सन बजार बन्द गर्नेगरि सुझाव पेस भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली संसोधनको क्रममा अक्सन बजारलाई बन्द गर्नेगरि सुझाव पेश भएको हो ।हाल हकप्रदमा नबिकेको सेयर कम्पनीहरुले अक्सन बजारमार्फत बढी मूल्यमा बेच्ने गरेका थिए । जसमा कम्पनी र टाठाबाँठाले फाइदा उठाउँदै...