नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले आगामी जेठ १६ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।