राष्ट्र बैंककै प्रतिवेदनमा मिलेमतो ! अनि ढाक्न खोजियो ४ अर्ब ९० करोडको बैंक घोटाला काण्ड
काठमाण्डौ । कर्णाली विकास बैंकमा देखिएको ४ अर्ब ९० करोड रुपैयाँ बराबरको घोटाला प्रकरण थप जटिल बन्दै गएको छ। घटनामा संलग्नता रहेको आरोपमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ।६१ वर्षीय बस्नेत सुनसरीका स्थायी बासिन्दा हुन्। उनी कर्णाली विकास बैंक गम्भीर आर्थिक संकटमा परेका बेला अनुगमन...