बैंक सञ्चालक बन्न उमेर बाधक नहुने, राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा रोक
काठमाण्डौ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर हद तोक्ने नेपाल राष्ट्र बैंकको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।भरतराज कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत निर्देशन नं. ६/०८२ को बुँदा नं. १ को उपबुँदा १८ मा रहेको उमेर...

