बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन
काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।