पाँचथर पावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले उक्त सभा आगामी पुस १३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको व्यवस्था नगरेकाले सभामा लाभांशसँग...

