एनएलजी इन्स्योरेन्सले लाभांश पारितको विशेष प्रस्तावसहित डाक्यो एजीएम,बुक क्लोज कहिले ?
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ३० गते बुधबारका दिन काठमाण्डौको गैह्रिधारामा रहेको ओक ब्याङक्वेट एण्ड इभेन्ट्समा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा...

