न्यादी हाईड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा अपरान्ह १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै प्रस्ताव पेश नगरेकाले लाभांशसँग सम्बन्धित कुनै पनि...

