AGM

राष्ट्रिय बीमा कम्पनीको एजीएम आज, यस्ता छन् अजेन्डा

1686714481rbcl.jpg
काठमाण्डौ । थुप्रै वर्षपछि राष्ट्रिय बीमा कम्पनीले आफ्नो वार्षिक साधारणसभा आज जेठ ३१ गते आयोजना गर्दैछ।  कम्पनीले साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा काठमाण्डौको अमृतभोग क्याटर्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले साबिक...

मध्य भोटेकोशी जलविद्युतले एकैपटक डाक्यो २ वर्षको एजीएम, बुक क्लोज कहिले ?

1686631963mahdya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एकैपटक २ वर्षको वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा आउँदो असार २० गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

नारायणी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

1686624926narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २१औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (जेठ २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटेल मोनालिसामा बिहान ११ः१३० बजेबाट सुरु हुनेछ।  सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा...

1695556604Online-Ad.gif

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1686458156rastra.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रिया स्वीकृत...

आँखुखोला जलविद्युतले डाक्यो वार्षिक साधारसभा, १५०% हकप्रद मुख्य अजेन्डा

1686450222ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले चुक्तापुँजीको १.१.५ अनुपात...

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

1686305235Photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा प्रभु लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत भएको छ।  काठमाण्डौको धुम्बाराहीस्थित होटल अकामामा आज भएको वार्षिक साधारणसभाले प्रभु लाइफसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। सभामा प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभ्ने–गाभिने, गाभेपछि...

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

1686302829Prabhu-Life-5th-AGM-Press-Release-2.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित कुल १०.३१ प्रतिशत लाभांश अनुमोदन भएको छ।  काठमाण्डौमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा भएको सभाले ९.८० प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) अनुमोदन गरेको हो। सभाले...

श्रृजनशील लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् मुख्य अजेन्डा

1686281367srijanshil.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सिराहाको गोलबजार–५स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1686280005nepal-re.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (जेठ २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

सिंगटी हाइड्रोले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हकप्रद मुख्य अजेन्डा

1686028314singati.jpg
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को १२औँ र १३औँ वार्षिक साधारणसभा आउँदो असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1686026131excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति...

नेशनल लाइफको वार्षिक साधारणसभाबाट १४.५% लाभांश अनुमोदन

1685955048SLS3803.JPG
काठमाण्डौ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको आज (जेठ २२ गते) सम्पन्न ३५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको...

जाल्पा सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1685328444jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको आइतबार (जेठ १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेकोहो। सभा रुपन्देहीको तिलोत्तमा नपा–१ ड्राइभरटोलस्थित द एसआर होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

पिपुल्स हाइड्रोपवारले डाक्यो एजीएम, चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष अजेन्डा

16852458791685108817674911.jpg
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले बैंक तथा वित्तीय...

समीट लघुवित्तद्वारा पुनः वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1685241184summit.jpg
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा पुनः आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  यसअघि संस्थाले वार्षिक साधारणसभा...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’