हिमालय सेक्युरिटिज बैंकरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडले दोस्रो वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

